Rule 28
अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको योग्यता
ः
अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिले सर्भे विषयमा स्नातक वा गणित विषय लिई वि.एस्सी. वा भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा एक वर्षको नापी तालीम लिएको र सरकारी वा गैर सरकारी क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिले सर्भे विषयमा स्नातक वा गणित विषय लिई वि.एस्सी. वा भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा एक वर्षको नापी तालीम लिएको र सरकारी वा गैर सरकारी क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
जग्गा (नाप जाँच) नियमावली, २०५८
Chapter - 2
Rule 3: जग्गा नाप जाँच गर्न सूचना प्रकाशन गर्नु पन “च गर्न सूचना प्रकाशन गर्नु पर्नेRule 4: जग्गा नाप जा“च गर्ने “च गर्नेRule 5: उजुरी र निर्णयRule 6: दोस्रो पटक सूचना प्रकाशन गर्नुपर्नेRule 7: अस्थायी दर्ता सम्बन्धी व्यवस्थाRule 8: गाउ“विकास समिाति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट “ विकास समिाति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउनेRule 9: जग्गाको क्षेत्र˚ल निकाल्ने र संशोधन गर्नेRule 10: छुट जग्गा दर्ता सम्बन्धी व्यवस्थाRule 11: छुट जग्गा दर्ता सि˚ारिश समितिको गठनRule 12: दर्ता स्रेस्ता मिलाउन सक्नेRule 13: सरकारी वा सार्वजनिक जग्गास“ग जोडिएको जग्गाको क्षेत्र जोडिएको जग्गाको क्षेत्र˚ल कायम गर्नेRule 14: जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेRule 15: सरकारी जग्गा वा सार्वजनिक जग्गाको दर्ताRule 16: मौजुदा दर्ता स्रेस्ता भिडाई जग्गा दर्ता गर्नेRule 17: आवश्यक सुधार गर्न सक्नेRule 18: जग्गामा प्रवेश गर्न सक्नेRule 19: क्षतिपूर्ति दिने
Chapter - 5
Rule 25: स्वीकृति लिई हवाई सर्वेक्षण, नक्सा प्रकाशन आदि गर्न सक्नेRule 26: नाप नक्साको अनुमतिपत्र सम्बन्धी व्यवस्थाRule 27: परिक्षण समिति सम्बन्धी व्यवस्थाRule 28: अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको योग्यताRule 29: अनुमतिपत्र दस्तुरRule 30: अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरूRule 31: अनुमतिपत्रको अवधी र नवीकरण